थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त
![थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त](http://janakalam.com/site/images/glob.jpg)
![थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त](https://www.janakalam.com/wp-content/uploads/2021/06/Ministry-of-Health.jpg
)
काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Hnzjke
२०८० बैशाख २२, शुक्रबार १३:३२:२५
cialis 20mg <a href="https://ordergnonline.com/">order tadalafil pills</a> buy erectile dysfunction medicine
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)