निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेपाल
![निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेपाल निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेपाल](http://janakalam.com/site/images/glob.jpg)
![निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेपाल निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेपाल](https://www.janakalam.com/wp-content/uploads/2021/04/madhav-kumar-nepal.png
)
२९ चैत, वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ? एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Nqzyru
२०८० बैशाख २२, शुक्रबार २२:३१:४८
order tadalafil 10mg generic <a href="https://ordergnonline.com/">best cialis sites online</a> men's ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)