नेपाल निवास कोटेश्वरमा प्रचन्ड र उपेन्द्र यादव
![नेपाल निवास कोटेश्वरमा प्रचन्ड र उपेन्द्र यादव नेपाल निवास कोटेश्वरमा प्रचन्ड र उपेन्द्र यादव](http://janakalam.com/site/images/glob.jpg)
![नेपाल निवास कोटेश्वरमा प्रचन्ड र उपेन्द्र यादव नेपाल निवास कोटेश्वरमा प्रचन्ड र उपेन्द्र यादव](https://www.janakalam.com/wp-content/uploads/2021/07/Untitled-design-2-800x445.png
)
५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले बतायो । प्रचण्ड फर्किएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा प्रवेश गरेका छन् ।
भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको स्रोतले बतायो ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Ipoqti
२०८० बैशाख २२, शुक्रबार २१:४८:०५
cialis dosage 40 mg <a href="https://ordergnonline.com/">overnight cialis delivery</a> medication for ed dysfunction
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)