बालुवाटारमा सत्ता गठबन्धन बैठक माधब नेपाल समुह अनुपस्थित
										
								१८ असार काठमाडौं - बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको हो।प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार कार्यदल बैठकमा गठबन्धनबाट सरकारका साझा न्युनतम कार्यक्रमबारे छलफल भएको छ।गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई-दुई जना सदस्य छन्।आजको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएका छैनन्। तर आइतबार भएको बैठकमा भने नेता नेपालनिकट बिजय पौडेल सहभागी थिए।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									
									उत्साहित
								
								
									उत्साहित
								
									 0 
									
									दुःखी
								
								
									दुःखी
								
									 0 
									
									खुसी
								
								
									खुसी
								
									 0 
									
									अचम्मित
								
								
									अचम्मित
								
									 0 
									
									आक्रोशित
								
							
									आक्रोशित
								प्रतिक्रिया
4Cpqitq
										२०८० बैशाख २२, शुक्रबार १७:४९:१४
										
											order tadalafil pills <a href="https://ordergnonline.com/">tadalafil 10mg for sale</a> medicine erectile dysfunction
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्