रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै
										
								२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									
									उत्साहित
								
								
									उत्साहित
								
									 0 
									
									दुःखी
								
								
									दुःखी
								
									 0 
									
									खुसी
								
								
									खुसी
								
									 0 
									
									अचम्मित
								
								
									अचम्मित
								
									 0 
									
									आक्रोशित
								
							
									आक्रोशित
								प्रतिक्रिया
4Qtkopp
										२०८० बैशाख २२, शुक्रबार १६:२३:२१
										
											levitra vs cialis <a href="https://ordergnonline.com/">tadalafil 10mg drug</a> ed remedies
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्