सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन
										
								सिन्धुली — राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् ।ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो ।संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ भने ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु सबैजसो राखिएको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									
									उत्साहित
								
								
									उत्साहित
								
									 0 
									
									दुःखी
								
								
									दुःखी
								
									 0 
									
									खुसी
								
								
									खुसी
								
									 0 
									
									अचम्मित
								
								
									अचम्मित
								
									 0 
									
									आक्रोशित
								
							
									आक्रोशित
								प्रतिक्रिया
3Pniroo
										२०८० बैशाख २२, शुक्रबार २१:०१:२३
										
											buy tadalafil 40mg generic <a href="https://ordergnonline.com/">buy tadalafil 20mg sale</a> low cost ed pills
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्