मैत्रीपूर्ण फुटबल नेपाल–भारत बिच जारी


काठमाडौँ — दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार नेपाल र भारतबीचको खेल सुरु भएको छ ।नेपालले दशरथ रंगशालामा हुने यस खेलका लागि आफ्नो सुरुआती ११ खेलाडीको सूची सार्वजनिक गरेको थियो ।
नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको छ । भारतले पहिलो पटक नेपालमा आएर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित
