नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै
![नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै](http://janakalam.com/site/images/glob.jpg)
![नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै](https://www.janakalam.com/wp-content/uploads/2021/08/Cool-Grey-and-Brown-Clean-Grid-Fashion-Moodboard-Photo-Collage-1-800x445.png
)
आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बस्ने भएको हो। एमालेमा आन्तरिक एकताका लागि यसअघि स्थायी कमिटी बैठक स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो।तर शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका थिए।विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काको आलोचना गरेका छन्।
वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Edsmui
२०८० बैशाख २३, शनिबार ००:१४:३६
overnight delivery cialis <a href="https://ordergnonline.com/">order tadalafil 40mg pill</a> erection pills viagra online
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)