ठमेलमा मृत भेटिए जर्मन नागरिक
![ठमेलमा मृत भेटिए जर्मन नागरिक ठमेलमा मृत भेटिए जर्मन नागरिक](http://janakalam.com/site/images/glob.jpg)
![ठमेलमा मृत भेटिए जर्मन नागरिक ठमेलमा मृत भेटिए जर्मन नागरिक](https://janakalam.com/public/uploads/shares/deathrep1280_(1)_d.jpg)
काठमाडौं । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Pwufry
२०८० बैशाख २२, शुक्रबार २०:५८:४८
cheap cialis pill <a href="https://ordergnonline.com/">buy cialis 5mg for sale</a> best ed pill for diabetics
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)