दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाइने - नेपाल समूह
![दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाइने - नेपाल समूह दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाइने - नेपाल समूह](http://janakalam.com/site/images/glob.jpg)
![दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाइने - नेपाल समूह दुई महिना ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ चलाइने - नेपाल समूह](https://www.janakalam.com/wp-content/uploads/2021/04/maku-jhal-800x445.jpg
)
२१ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ ।
अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](http://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](http://janakalam.com/site/images/sad.png)
0
खुसी
![](http://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](http://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](http://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
4![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Nhfwol
२०८० बैशाख २२, शुक्रबार ०८:२९:४५
purchase tadalafil for sale <a href="https://ordergnonline.com/">tadalafil 40mg over the counter</a> buy ed pills best price
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)