नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल अस्वस्थ शिक्षण अस्पताल भर्ना


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् ।ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको स्वकीय सचिवले जानकारी दिए ।
उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ टोली संलग्न रहेको छ’ स्वकीय सचिव मोहन गौतमले भनेका छन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Zfwdiy
२०८० बैशाख २२, शुक्रबार २०:३१:४१
order tadalafil 20mg for sale <a href="https://ordergnonline.com/">oral cialis 40mg</a> best non prescription ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




