नयाँ बसपार्कमा सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ
१४ पुस, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ ।
घटनाबारे थप अनुसन्धान जारी छ ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
उत्साहित
उत्साहित
0
दुःखी
दुःखी
0
खुसी
खुसी
0
अचम्मित
अचम्मित
0
आक्रोशित
आक्रोशित
प्रतिक्रिया
32osjfujhzkx
२०८२ चैत्र १५, आईतवार १७:५२:४४
zvyjffuqiungmeothgnhelhylerwzl
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्