देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

.jpg)
२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । र, संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।
नेकपा एमालेले गत साउन आफूले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ । माधव नेपालसहितका सांसदलाई एमालेले निष्कासनको कारबाही गरेर संसद सचिवालयलाई जानकारी गराए पनि संसदले सूचना प्रकाशन गरेको थिएन, पछि उनीहरुले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसैले एमालेले सभामुखले आफ्नो पार्टी विभाजन गरेको आरोप लगाउँदै आएको छ ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Oybbcy
२०८० बैशाख २२, शुक्रबार २१:४०:०३
buy generic cialis 40mg <a href="https://ordergnonline.com/">cialis oral</a> buy generic ed pills online
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




