सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने

.jpg)
काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने सहमति ।११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने निर्णय गरेको छ ।बालुवाटारमा भएको गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत समेटर समन्वय समिति बनाउने निर्णय गरेको हो । सो समितिमा सबै राजनीतिक दलले दुई/दुई महिनामा संयोजन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रमा नेताले बताए । सुरुको दुई महिनाको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् ।
यसको मुख्य जिम्मेवारी राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Qeafky
२०८० बैशाख २२, शुक्रबार २०:२८:४३
buy tadalafil 40mg sale <a href="https://ordergnonline.com/">order cialis 40mg sale</a> best ed pill for diabetics
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




