नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, संगठन सृदृढीकरण अभियान घोषणा गर्ने


२१ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटीको बैठक शनिबार पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने यो बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।
नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे शनिबारको बैठकबाट निर्णय गर्ने बताए । खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । त्यसयता यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Aypqgm
२०८० बैशाख २१, बिहीबार २३:२५:५८
tadalafil 40 mg <a href="https://ordergnonline.com/">buy tadalafil 10mg online cheap</a> ed pills otc
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




