बेरोजगार भत्ताले युवाहरुलाई परनिर्भर बनाउछ ः माधब नेपाल


१७ चैत, काठमाडौं । पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् । आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता बढ्न सक्ने भन्दै उनले भत्ता होइन रोजगार सिर्जना गर्नु पर्ने बताए ।पाठ्यक्रम परिमार्जन गरेर राज्यले सिप आर्जन हुने किसिमको शिक्षा नीति बनाउनु पर्ने उनको सुझाव थियो । तर सबै कुरामा राज्यकै भर नपर्न युवाहरुलाई उनको सुझाव थियो । ‘राज्यले रोजगारी दिन अग्रसरता देखाउनु पर्छ, तर राज्यले दिन्छ भनेर भर नपर्न भने म युवाहरुलाई आग्रह गर्छु’ उनले भने,उधम गर्नुस, स्वरोजगार बन्नुस, गाई पालेर सफल भएका उदाहरण धेरै छन् ।’ स्वरोजगार बन्न आत्मविस्वास चाहिने भन्दै बलियो आत्मविस्वास भएर उद्यम गर्न पूर्वप्रधानमन्त्री नेपालले युवाहरुलाई सुझाव दिए ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Vfmbth
२०८० बैशाख २१, बिहीबार २२:२९:४७
is cialis generic <a href="https://ordergnonline.com/">cialis 5 mg</a> otc ed pills that work
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


