राष्ट्रपति ओलीको ईशारामा चल्नु भयो : देउवा
 
										 
								नयाँबानेश्वर — कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीका कार्यकर्ताजस्तो बनेर उहाको ईशारामा चलेको आरोप लगाएका छन |संसद् भवन नयाँबानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सभापति देउवाले भने, ‘राष्ट्रपतिले ह भन्दा बढी प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गर्नुभयो । सबैभन्दा दु:ख त मलाई राष्ट्रपतिसँग लागेको बताउनु भएको छ | प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ । तर, संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ अदालत भएको भन्दै देउवाले अदालतले गठबन्धनको पक्षमा फैसला गर्नी आशा ब्यक्त गरेका छन |
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									 उत्साहित
									उत्साहित
								
								 उत्साहित
									उत्साहित
								
									 0 
									 दुःखी
									दुःखी
								
								 दुःखी
									दुःखी
								
									 0 
									 खुसी
									खुसी
								
								 खुसी
									खुसी
								
									 0 
									 अचम्मित
									अचम्मित
								
								 अचम्मित
									अचम्मित
								
									 0 
									 आक्रोशित
									आक्रोशित
								
							 आक्रोशित
									आक्रोशित
								प्रतिक्रिया
3 
									Ykxjbh
										२०८० बैशाख २१, बिहीबार २३:५६:४६
										
											tadalafil 20mg canada <a href="https://ordergnonline.com/">order cialis 20mg for sale</a> buy ed pills cheap
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्
										 
									 
									 
									 
            .jpg) 
                     
                     
                    .jpg) 
                     
                     
                    