संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ — सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सोमबार दिउँसो एक बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । यसअघि राष्ट्रपति भण्डारीले गत फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Waxqbz
२०८० बैशाख २२, शुक्रबार १४:२५:४६
cialis 10mg pill <a href="https://ordergnonline.com/">cialis 5mg pill</a> cheap erectile dysfunction pill
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




