६० देखि ६४ वर्ष उमेर समूहले काठमाडौं उपत्यकामा लगाए खाेप


काठमाडौँ — सरकारले मंगलबारबाट मुलुकभर कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय गरेर देशभरिका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Xurgcd
२०८० बैशाख २२, शुक्रबार १९:१५:१६
cialis 40mg pill <a href="https://ordergnonline.com/">buy cialis 5mg online cheap</a> cheap ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




