थप ३ हजार २४ मा कोरोना पुष्टि, २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त


काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Hnzjke
२०८० बैशाख २२, शुक्रबार १३:३२:२५
cialis 20mg <a href="https://ordergnonline.com/">order tadalafil pills</a> buy erectile dysfunction medicine
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




