गठबन्धन बैठकमा सहमती जुटेन , के फुटन लागेकै हो त सत्ता गठबन्धन ?


काठमाडौँ — सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बालुवाटार श्रोतका अनुसार बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा पुग्न सकेन । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भएपनी ठोस सहमति केही पनि हुन सकेन ।साँझ पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित थिए । सरकारले मन्त्रिपरिसदको बिस्तार गर्न नसकेकाले सर्बत्र आलोचना भाईरहेको छ । जनतामा गठबन्धन धेरै नटुटने छिट्टै फुटन सक्नी आकलन हुन थालएको पनि पाईन्छ ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया
3


