एमाले स्थायी कमिटी आकस्मिक बैठक शुरु,


४ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।
बागमती सरकार पनि ढल्नी भएपछी कसरी जोगाउन सकिन्छ भनेर बैठक बस्दैछ । बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
2
Mwceli
२०७९ फाल्गुन १०, बुधबार १३:४८:०८
digoxin for sale online <a href="https://buylanoxpl.com/">buy digoxin 250mg sale</a> buy molnupiravir 200mg online
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
