नेकपा (एमाले) ओली समुहको स्थायी कमिटी बैठक बस्दै
										
								आइतबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बस्ने भएको हो। एमालेमा आन्तरिक एकताका लागि यसअघि स्थायी कमिटी बैठक स्थगित गर्दै आजसम्मका लागि सारिएको थियो।तर शनिबार बेग्लाबेग्लै स्थानमा भएका कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एकअर्काको आलोचना गरेका थिए।विवाद समाधान गर्ने पहल भइरहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एकअर्काको आलोचना गरेका छन्।
वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेको १० बुँदे कार्यान्वयन हुन नसक्ने अडान राखेका छन् भने पार्टीमा समान हैसियतअनुसार अध्यक्ष हुनुपर्ने बताइरहेका छन्।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									
									उत्साहित
								
								
									उत्साहित
								
									 0 
									
									दुःखी
								
								
									दुःखी
								
									 0 
									
									खुसी
								
								
									खुसी
								
									 0 
									
									अचम्मित
								
								
									अचम्मित
								
									 0 
									
									आक्रोशित
								
							
									आक्रोशित
								प्रतिक्रिया
4Edsmui
										२०८० बैशाख २३, शनिबार ००:१४:३६
										
											overnight delivery cialis <a href="https://ordergnonline.com/">order tadalafil 40mg pill</a> erection pills viagra online
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्