नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा पाण्डे र भट्टराई अनुपस्थित


एमाले वरिष्ठ नेता माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा पार्टी सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन्।आफ्नी आमालाई कोभिड संक्रमण भएको कारण भट्टराई अनुपस्थित भएका हुन्। यस्तै, सवारी चालक बिरामी भएकाले पाण्डे अनुपस्थित भएका हुन्।चालकमा स्वास्थ्य समस्या देखिएको र कोरोना परीक्षण गर्न गएकोले आफू बैठकमा उपस्थित नभएको पाण्डले बताए।नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ।
बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Hskhmh
२०८० बैशाख २२, शुक्रबार २०:५५:२३
brand cialis 40mg <a href="https://ordergnonline.com/">cialis 5 mg</a> buy generic ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




