नेपाल समूह बैठकको निष्कर्ष : सम्मानजनक एकता, नभए विकल्पमा जाने


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए।केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेता नेपालले बैठकमा भनेका कुरा उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’
आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय गरेको छ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Jdcxpw
२०८० बैशाख २२, शुक्रबार २२:२०:३२
cost tadalafil 5mg <a href="https://ordergnonline.com/">tadalafil 10mg brand</a> best ed pill for diabetics
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




