सरकारी सुविधा नलिने राज्यमन्त्रीको घोषणा


१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उनले बताए ।
उनलाई मन्त्री बनाएकोमा देउवा सरकारको सामाजिक सन्जालामा आलोचना भएअको थियो ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Weymbk
२०८० बैशाख २२, शुक्रबार १५:१०:४३
tadalafil cialis <a href="https://ordergnonline.com/">cialis price</a> ed pills cheap
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




