मृत्युशय्यामा पुगेको संसद् जोगियो, फैसला स्वागतयोग्य : नेता नेपाल
काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्यामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन् ।झन्डै मृत्युशय्यामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो अदालतले सकारात्मक फैसला गरेको छ ।अदालतले संविधानको रक्षा गरेको छ ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
0
दुःखी
0
खुसी
0
अचम्मित
0
आक्रोशित
प्रतिक्रिया
3Okbesm
२०८० बैशाख २२, शुक्रबार १२:५१:१९
how much is cialis <a href="https://ordergnonline.com/">order tadalafil 40mg sale</a> natural ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्