फैसलाको विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ : के.पि ओली
![फैसलाको विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ : के.पि ओली फैसलाको विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ : के.पि ओली](https://janakalam.com/site/images/glob.jpg)
![फैसलाको विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ : के.पि ओली फैसलाको विरोधमा सशक्त आन्दोलनमा जानुपर्छ : के.पि ओली](https://www.janakalam.com/wp-content/uploads/2021/07/UML-meeting-2078-3-28-800x445.jpeg
)
असार २८ काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् ।
फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । ‘सार कुरा उहाँले सर्वाेच्च अदालतको फैसला अहिलेको संसदीय प्रणाली, नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै मूल मर्म र आधारभूत सिद्धान्तको बर्खिलापमा आएकाले त्यसका विरुद्ध सशक्त ढंगले आन्दोलन गरेर जानुपर्छ भन्ने दृष्टिकोण राख्नुभएको छ ।
बैठकमा उपाध्यक्ष भीमबहादुर रावलले पार्टीद्वारा गठित कार्यदलले अगाडि सारेको १०बुँदे सहमतिको प्रस्तावको औचित्यमाथि प्रकाश पारेका थिए । उनले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित
![](https://janakalam.com/site/images/laugh.png)
0
दुःखी
![](https://janakalam.com/site/images/sad.png)
0
खुसी
![](https://janakalam.com/site/images/happy.png)
0
अचम्मित
![](https://janakalam.com/site/images/confused.png)
0
आक्रोशित
![](https://janakalam.com/site/images/angry.png)
प्रतिक्रिया
3![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
Blpixp
२०८० बैशाख २२, शुक्रबार ०९:४७:५६
cialis 40mg drug <a href="https://ordergnonline.com/">buy cialis 40mg online</a> natural ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)
![](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2018/img/userIcon.png)