जनआन्दोलन स्वर्ण पदक मह जोडीलाई


२४ कात्तिक, काठमाडौं । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ ।
सर्वमान गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन
महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ दिएको हो ।

< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Erfmnn
२०८० बैशाख २२, शुक्रबार १२:१७:१४
cost cialis 5mg <a href="https://ordergnonline.com/">tadalafil 20mg usa</a> buy ed pills fda
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


