कार्यकर्ता रिहाइको माग गर्दै नेवि संघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन


नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला दहन गरेकाे छ । नेवि संघले तपेश्वर उच्च माध्यमिक विद्यालय काभ्रेका एकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाइ गर्न माग राखि विराेध स्वरूप साेमबार देशभर प्रधामन्त्रीको पुत्ला दहन गरेको हाे ।२० कात्तिकमा प्रधानमन्त्रीको टाउको जोडिएको फोटो सेयर गरेको आरोपमा प्रहरीले ढकाललाई पक्राउ गरेको थियो । ढकालले भुलबस सेयर गरेकाे भनेर माफी माग्दासमेत हिरासतमा राखिएको भन्दै विरोध स्वरुप पुत्ला दहन गरिएको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Icfpno
२०८० बैशाख २२, शुक्रबार ०९:११:५६
buy cialis 10mg <a href="https://ordergnonline.com/">oral cialis 40mg</a> best non prescription ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


