काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुको बाइयो, अब के-के खोल्न पाईन्छ त ?


काठमाडौँ — उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको ७ गतेसम्म बढाउने निर्णय उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले गरेको हो । आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिएको सुचना अनुसार निषेधाज्ञा कायमै भएपनि केही प्रावधानलाई भने खुकुलो बनाइएको छ ।
अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर)लाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Zuqeck
२०८० बैशाख २२, शुक्रबार १८:११:५५
buy tadalafil online <a href="https://ordergnonline.com/">tadalafil 10mg over the counter</a> buy ed meds online
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


