निर्मला हत्या प्रकरणः शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन


३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो ।
प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले शंकास्पद ४ जनाको डीएनए म्याच नभएको पुष्टि गरे ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Wjpwhx
२०८० बैशाख २२, शुक्रबार १२:१०:४०
real cialis pills <a href="https://ordergnonline.com/">cialis 20mg usa</a> online ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


