मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार


५ मंसिर, काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् ।
मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही आशा गरिएको छ । हालसम्मका मिस नेपालहरुमध्ये उनी अब्बल मानिएकी छन् । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Ctxeqq
२०८० बैशाख २२, शुक्रबार ०५:५७:२३
order tadalafil 40mg pills <a href="https://ordergnonline.com/">tadalafil 40mg tablet</a> blue pill for ed
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




