पीपीएल : बुटवल विरुद्ध टस जितेर काठमाडौंले ब्याटिङ गर्दै


पोखरा प्रिमियर लिगको आजको दोस्रो खेलमा काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्स बीच खेल हुँदैछ। खेलमा काठमाडौंले टस जित्दै ब्याटिङ रोजेका छ । काठमाडौं सुरुवाती विकेट गुमाएकाे छ ।
ताजा अवस्थामा काठमाडौंले ६ ओभरको खेल सकिँदा १ विके६काे क्षतिमा ४४ रन जोडेको छ । उसका लागि ओपनर अमित श्रेष्ठ ४ रन बनाएर अाउट भए । जयकृष्ण कोसवाल १९ रन र पवन सराफ १७ रनमा क्रिजमा छन् । सेमिफाइनल प्रवेशका लागि दुवै टोलिलाइ यो खेल जित्नु निकै महत्वपुर्ण रहेको छ ।
बुटवल ब्लास्टर्स ४ खेलमा ४ अंक सहित अंक तालिकाको दोस्रो स्थान र काठमाडौं रोयल्स ३ खेलमा ४ अंक सहित पाँचौ स्थानमा रहेकाे छ ।

< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Ogckii
२०८० बैशाख २२, शुक्रबार १४:२५:१३
buy cialis 10mg generic <a href="https://ordergnonline.com/">buy tadalafil 10mg online cheap</a> where can i buy ed pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




