मेस्सी बन्ने सूत्र


५ सय ६६ गोल गरेर बार्सिलोनाका कीर्तिमानी गोलकर्ता । ला लिगाका ४ सय २८ खेलमा ३ सय ९२ गोल । च्याम्पियन्स लिगका १ सय २७ खेलमा १ सय ५ गोल । अर्जेन्टिनाबाट १ सय २८ खेलमा ६५ गोल ।
९ पटक ला लिगा विजेता, ६ पटक कोपा डेल रे, ८ पटक सुपरकोपा, चार पटक च्याम्पियन्स लिग, ३ पटक सुपर कप सातै ३ पटक क्लब विश्वकप । पाँच पटकका बालोन डि’ओर विजेता । पाँच पटक युरोपियन गोल्डेन सुज विजेता ।
यसैले होला, ३१ वर्षको उमेरमा पनि उही लयमा देखिइरहेका छन् । जारी सिजन सबै प्रतियोगितामा गरेर मेस्सीले १३ खेलमा १४ गोल गरिसकेका छन् । हातमा लागेको चोटले तीन हप्ता आराममा रहे पनि मेस्सी उच्च गोलकर्ता नै छन् ।
स्पेनिस फुटबल लेखक जिलियम बालागु बार्सिलोनामा मेस्सीले देखाएको एलियन सिद्धान्तलाई ब्याख्या गर्दै भन्छन्, ‘एलियन सिद्धान्त बारे मैले लेखेको छु, मेस्सी हुनका लागि विभिन्न ११ कुरा चाहिन्छन् । जुन एलियनसँग मात्रै हुनसक्ला ।’
‘मेस्सीको परिवार झण्डै अस्टे्रलिया बसाई सरिसकेको थियो । मेस्सी अस्टे्रलियामा जन्मिएको भए यस्तै हुन्थे त ? अहँ हुँदैन थिए । अर्जेन्टिना भएकैले उनमा त्यो सीप आएको हो’ बालागु भन्छन्, ‘प्रेरणा, आकांक्षा, प्रयास, नियमितता, प्रतिबद्धता, बलिदान, आत्मविश्वास, नेतृत्व, मानसिक क्षमता यो सबैसँगै एउटा राम्रो जिनबाट मेस्सी बन्न सकिन्छ ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Mspsfv
२०८० बैशाख २२, शुक्रबार १८:१६:२१
tadalafil 10mg ca <a href="https://ordergnonline.com/">tadalafil 20mg canada</a> best ed medications
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




