ठमेलमा मृत भेटिए जर्मन नागरिक

_d.jpg)
काठमाडौं । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Pwufry
२०८० बैशाख २२, शुक्रबार २०:५८:४८
cheap cialis pill <a href="https://ordergnonline.com/">buy cialis 5mg for sale</a> best ed pill for diabetics
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




