म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ - केपी शर्मा ओली


१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक छ । म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।२ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको भन्दै ओलीले ताजा जनादेशमा जानुपर्ने बताए । ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्छ ।
ओलीले भने, उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Vuynnj
२०८० बैशाख २२, शुक्रबार १३:३१:४७
overnight cialis delivery <a href="https://ordergnonline.com/">cheap cialis 40mg</a> buy erectile dysfunction medications
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




