महत्वपूर्ण साथीहरू छुटे दु:ख लागेको छ - देउवा
मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई...


२३ असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुरले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् ।
बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा देउवालयस्तो बताएका हुन् शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए ।
गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए ।
अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Hgwycg
२०८० बैशाख २२, शुक्रबार २१:४९:१७
brand cialis 5mg <a href="https://ordergnonline.com/">brand tadalafil 20mg</a> causes of ed
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




