लिम्पियाधुरा-लिपुलेकसहितको भूमि फिर्ता ल्याउन पहल गरौ : अनिता देवकोटा
										
								२८ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता ल्याउन सरकारसँग माग गरेकी छन् ।उनले विगतको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कूटनीतिक पहल नगरेकाले भूमि फिर्ता हुन नसकेको भन्दै वर्तमान सरकारले भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने बताइन् ।बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्सा पारित त गयौं, तर विगतको सरकारले कुटनीतिक पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन, नेपाली कांग्रेसको सरकारले त्यो जमिन फिर्ता ल्याउन पहल गरोस् ।
< अघिल्लो समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
									 0 
									
									उत्साहित
								
								
									उत्साहित
								
									 0 
									
									दुःखी
								
								
									दुःखी
								
									 0 
									
									खुसी
								
								
									खुसी
								
									 0 
									
									अचम्मित
								
								
									अचम्मित
								
									 0 
									
									आक्रोशित
								
							
									आक्रोशित
								प्रतिक्रिया
4Exyztz
										२०८० बैशाख २२, शुक्रबार १७:४६:५६
										
											canadian cialis <a href="https://ordergnonline.com/">buy tadalafil 40mg</a> where can i buy ed pills
										
										
											
												
												0
												Comments
											
											
									
												
													
														
													
													
													Likes
												
											
											
												
													
														
													
													
													Dislikes
												
											
											
												
													
														
													
													Report
												
											
											जवाफ दिनुहोस्