प्रधानमन्त्री वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे


वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्।आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ।देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ।
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
4
Cqzrfl
२०८० बैशाख २२, शुक्रबार १६:४१:३६
cialis prices <a href="https://ordergnonline.com/">order cialis 40mg</a> male erection pills
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्




