चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वर्षगाँठ समारोह ( फोटो फिचर )





चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश थिए।
कम्युनिस्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्।
सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए। चीनले हालै गरिबी निवारणको लक्ष्य पूरा गरेको । यस बर्ष मात्र चाइनाले गरीबी निवारण गरेको छ ।
तस्बिरश्रोत : google.com.np
< अघिल्लो समाचार
पछिल्लो समाचार >
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
उत्साहित

0
दुःखी

0
खुसी

0
अचम्मित

0
आक्रोशित

प्रतिक्रिया
3
Ayadcp
२०८० बैशाख २२, शुक्रबार २३:३९:१६
cost cialis 20mg <a href="https://ordergnonline.com/">cialis order online</a> buy erectile dysfunction meds
0
Comments
Likes
Dislikes
Report
जवाफ दिनुहोस्


